IME Life
GBIME

बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम ९ अर्ब १३ करोड माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ९७ अंकले घटेर २,७५० को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर। मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।

आज ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जोशी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र एलआइसी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS