IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा उक्लिएको हो।

दोहोरो अंकले बढेको बजारमा ९ वटा उपसमूह बढेको छ भने ४ वटा घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक ९.७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.९७ प्रतिशतले घटेको छ।

Crest

आज १२६ वटा कम्पनीको शेयरभाउ बढेको छ भने ११२ कम्पनीको घटेको छ। यो दिन ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ५९ करोड ४७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४८ करोड ८९ लाख रुपैयाँ
  • जानकी फाइनान्सः २७ करोड ५१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड २४ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः २१ करोड ७१ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः २१ करोड २ लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः २० करोड ८८ लाख रुपैयाँ
  • ज्योति विकास बैंकः १६ करोड ८६ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १६ करोड २१ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १६ करोड १२ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS