IME Life
GBIME

नेशनल बैंकिङ इन्स्टिच्युटको साधारण सभा पुस ८ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले पुस ८ गते १६औं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मेरियोट होटेल, नक्साल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । गत वर्षको मुनाफबाट ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ । सभाले सो प्रस्ताव अनुमा्दन गर्नेछ ।

Crest

सञ्चालकको नियुक्ती अनुमोदन। कम्पनीको प्रबन्धपत्र संशोधन लगाएतका अन्य विविध प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीले चुक्तापूँजी ३० करोड कायम गर्ने प्रस्ताव पनि सभामार्फत पारित गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS