IME Life
GBIME

मंसिर १६ : ९.९९ अंक घटेको दिन ठूला ब्रोकरबाट खरिद धरै कि बिक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मंसिर १६ गते आइतबार नेप्से परिसूचक २७३८.०६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ९.९९ अंकले घटेको छ।

८ अर्ब ८३ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरशाट १ अर्ब ९ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५८ करोड ४ लाख रुपैयाँको खरिद छ भने ५१ करोड ६६ लाख रुपैयाँको बिक्री भएको छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ३० करोड १७ लाख रुपैयाँको खरिद छ भने ३५ करोड ८४ लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS