IME Life
GBIME

घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ३० अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS