IME Life
GBIME

करेक्सन आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लगातार ३ दिन बढेको शेयर बजारमा बिहीबार करेक्सन आएको छ। नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका ३ वटा समूहमध्ये बढेको छ भने बाँकी १० वटा घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक ९.२५ प्रतिशतले बढेको छ भने जलविद्युत समूह सर्वाधिक १.५८ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ५० कम्पनीको शेयरभाउ बढ्दा १९४ कम्पनीको घटेको छ। बजारमा साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एक्सेल डेभलपमेन्ट बैंकको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एक्सेल डेभलपमेन्ट कम्पनीः ३१ करोड ८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २९ करोड ७४ लाख रुपैयाँ
  • मितेरी डेभलपमेन्ट बैंकः २७ करोड ९४ लाख रुपैयाँ
  • जानकी फाइनान्सः २३ करोड १६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २० करोड ३३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड १७ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १९ करोड २३ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १८ करोड ४० लाख रुपैयाँ
  • ज्योति विकास बैंकः १७ करोड ३४ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १२ करोड ८९ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS