IME Life
GBIME

आज सुन चाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS