IME Life
GBIME

युनिलिभर नेपालद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आज बुधवार सूचना जारी गर्दै ३१औं साधारण सभाबाट लाभांश पारित भए बमोजिम आर्थिक वर्ष २०८०/८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझ्न आग्रह गरेको हो ।

एक महिनाभित्र सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर प्रमाणपत्रका साथ कुनै परिचयपत्र लिई कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको हो ।

Crest

कम्पनीले तोकिएको अवधिभित्र लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएले दिएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS