IME Life
GBIME

मंसिर १२ : ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मंसिर १२ गते बुधबार नेप्से परिसूचक २७५६.३६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३९.७० अंकले बढेको छ।

९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब २३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ६२ करोड ४१ लाख रुपैयाँको खरिद र ६१ करोड ३६ लाख रुपैयाँको बिक्री भएको छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४१ बाट ३० करोड ८७ लाख रुपैयाँको खरिद भएको छ भने ४० करोड ३८ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ वटा ब्रोकरमध्ये ४ वटा ब्रोकरले खरिद धेरै गरेका छन् भने १ ब्रोकरबाट मात्र बिक्री धेरै भएको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS