IME Life
GBIME

आज १० कम्पनीको शेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३९ दशलमव ७० अंकले बढेर २,७५६ को विन्दुमा कायम भएको छ । आज २ ०० कम्पनीको मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सात कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु, सर्पोट लघुवित्त लगायत ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS