IME Life
GBIME

दोहोरो अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३९.७० अंकले बढेर २७५६.३६ को विन्दुको विन्दुमा उक्लिएको हो।

बजार बढ्दा १२ वटा उपसमूह उकालो लागेको छ भने एउटा ओरालो लागेको छ। आज व्यापार समूह सर्वाधिक ९.२१ प्रतिशतले बढेको छ।
आज १९९ कम्पनीको शेयरभाउ बढ्दा ४० वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

यो दिन बजारमा ९ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः ३४ करोड १ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड १६ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः २४ करोड ७२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २४ करोड १७ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २२ करोड ८४ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः २० करोड ६७ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः २० करोड १३ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १९ करोड ८२ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १८ करोड ५८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ११ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS