IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा बढोत्तरी देखिएको छ भने २ वटामा गिरावट आएको छ। आज वित्त समूह सर्वाधिक २.२७ प्रतिशतले बढेको छ।

Crest

यो दिन १६९ कम्पनीको शेयरभाउ बढ्दा ६७ कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ६ अर्ब ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ५४ करोड ७ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः २५ करोड २९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २० करोड ३१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ६४ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १५ करोड ८ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १३ करोड ५३ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः १२ करोड ५५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ११ करोड ६७ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः १० करोड २७ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १० करोड २४ लाख रुपैयाँ

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS