IME Life
GBIME

१५ अंकले बढेको बजारमा १६९ कम्पनीको मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ८३ अंकले बढेर २,६८३ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बेष्ट फाइनान्सको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बेष्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानकिर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS