IME Life
GBIME

होटल सेक्टरका ३ कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । होटल एण्ड टुरिजम सेक्टरका ३ कम्पनीले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा ठमेल प्लाजाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ बिक्रीका लागि बोर्डमा आवेदन दिएको हो ।

आकामा होटलले २२ करोड ५० लाख रुपैयाँ बराबरको ४५ लाख कित्ता शेयर बिक्रीका लागि बोर्डमा निवेदन पेश गरेको हो । त्यस्तै, बन्दीपुर केबलकार एन्ड टुरिजमले ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । अब बोर्डबाट स्वीकृत प्राप्त गरेपछि यी कम्पनीले आइपीओ निष्काशन प्रक्रिया अगाडी बढाउनेछन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS