IME Life
GBIME

झिनो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा झिनो अंकले बढेको छ। नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को विन्दुमा बन्द भएको हो।

आज नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक बढ्यो भने वित्त समूहमा सर्वाधिक गिरावट आएको छ।

Crest

बजारमा आज १४५ कम्पनीको शेयरभाउ बढेको छ भने ९२ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

नेप्सेमा आज करिब पौने १२ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ४५ करोड १७ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ४१ करोड ८२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ३५ करोड ४० लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ३४ करोड रुपैयाँ
  • नेपा फाइनान्सः २३ करोड १५ लाख रुपैयाँ
  • मकर जितुमाया सुरी हाइड्रोपावरः २१ करोड ९१ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः २१ करोड १० लाख रुपैयाँ
  • पिपुल्स पावरः १९ करोड ७१ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १७ करोड ६० लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १६ करोड ८ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS