IME Life New
GBIME

स्टार माइक्रोले प्रथम त्रैमासमा गर्यो पौने २ करोड बढीको व्यापार

SPIL
NLIC

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १४ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रथम त्रैमासमा कम्पनीले १ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५७ लाख २५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनी कमिसनबापत ७२ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ।

Crest

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ३८ लाख ४४ हजार रुपैयाँ, महाविपत्ति कोषमा ३ लाख ८४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३३ लाख ८२ हजार रुपैयाँ र अन्य इक्विटीमा १ लाख ४९ हजार रुपैयाँ रहेको छ।

कम्पनीको बीमा कोषमा ८ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ५ करोड ७७ लाख रुपैयाँ थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS