IME Life
GBIME

कार्तिक २८ : बजार १४ अंक घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कार्तिक २८ गते बुधबार नेप्से परिसूचक २७३४.८३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १४.१२ अंकले घटेको छ।
७ अर्ब ९१ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ४१ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ४१ बाट ७६ करोड ३५ लाखको कारोबार भएको छ जसमा ४४ करोड २८ लाखको खरीद छ भने ३२ करोड ६ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ बाट २८ करोड ८७ लाखको खरीद छ भने ३८ करोड ८९ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ बाट खरिद धेरै भएको छ भने ४ले विक्री धेरै गरेका छन्।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS