IME Life
GBIME

कार्तिक २७ गते : ११ अंकले घटेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कार्तिक २७ गते मंगलबार नेप्से परिसूचक २७४८.९६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ११.२४ अंकले घटेको छ । ७ अर्ब ८५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट ७९ करोड ३४ लाखको कारोबार भएको छ जसमा ३३ करोड ५६ लाखको खरिद छ भने
४५ करोड ७७ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ३७ करोड ४ लाखको खरिद छ भने ३५ करोड ४१ लाखको बिक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ले बिक्री धेरै गरेका छन्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS