IME Life
GBIME

करेक्सन आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजारमा मंगलबार करेक्सन आएको छ। नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा १५७ कम्पनीको शेयरभाउ घटेको छ भने ८० कम्पनीको बढेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा बढेको छ भने १० वटा घटेको छ। वित्त समूह सर्वाधिक १.१२ प्रतिशतले उकालो लागेको छ भने अन्य समूह सर्वाधिक १.१८ प्रतिशतले ओरालो लागेको छ।

बजारमा आज ७ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गुडविल फाइनान्सः २९ करोड २८ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः २९ करोड २५ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २५ करोड ५९ लाख रुपैयाँ
  • जानकी फाइनान्सः २० करोड ५९ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १९ करोड ३३ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः १९ करोड १० लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १५ करोड ८४ लाख रुपैयाँ
  • साहस ऊर्जाः १३ करोड २० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १३ करोड २ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः १२ करोड ६२ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS