IME Life
GBIME

तीव्र उतारचढाव आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार आज तीव्र उतारचढावबीच उकालो लागेर बन्द भएको छ। नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा बन्द भएको हो।

दोहोरो अंक नेप्से बढ्दा १३ वटा उपसमूहमध्ये ८ वटा बढेको छ भने ५ वटा घटेको छ। आज लघुवित्त समूह सर्वाधिक ३.२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.३० प्रतिशतले घटेको छ।

Crest

आज बजारमा १४३ कम्पनीको शेयरभाउ बढेको छ। ९२ कम्पनीको शेयरभाउ घट्दा ९ वटाको स्थिर रहेको छ।

यो दिन बजारमा सवा ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • साहस ऊर्जाः ३८ करोड १७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २६ करोड १५ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २५ करोड १० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २२ करोड ७६ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः २१ करोड ७८ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २१ करोड ७५ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः २० करोड ४१ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः २० करोड २० लाख रुपैयाँ
  • अरुण काबेली पावरः १८ करोड ८७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ७८ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS