काठमाडौं । सिटिजन्स बैंकले विभिन्न ११ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदमा कर्मचारी माग गरेको हो । बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि केही, कानुन विभागमा सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि केही जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकका लागि केही, रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टका लागि केही डिजिटल बैंकिङ इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजरका लागि केही र डेभलपरका लागि केही संख्यामा कर्मचारी मगा गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।