IME Life
GBIME

बीमकको वित्तीय विवरणमा खुलाउनुपर्ने शीर्षकहरुमा परिमार्जन, के-के थपियो ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण तथा त्रैमासिक वित्तीय विवरण सम्बन्धी परिपत्र २०८० मा संशोधन गरेको छ । प्राधिकरणले आज परिपत्र जारी गर्दै प्राधिकरणबाट जारी बीमा कम्पनीहरुको त्रैमासिक वित्तीय विवरणमा खुलाउनुपर्ने शीर्षकहरुमा परिमार्जन गरिएको हुँदा सोही अनुरुप कार्य गर्न आग्रह गरेको हो । प्राधिकरणले जीवन बीमक तथा लघु जीवन बीमक र निर्जीवन बीमक तथा लघु निर्जीवन बीमकको त्रैमासिक वित्तीय विवरणको ढाँचामा परिमार्जन गरेको हो ।

6721f2c58058c_1730278085

त्यस्तै, प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० को अनुसूचिमा समेत परिमार्जन गरेको बताएको छ । बीमा कम्पनीहरुको वित्तीय विवरणको १२, १९.१ र ३४ मा परिमार्जन गरिएको बताएको छ ।

Crest
6721f371aca27_1730278257

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS