IME Life
GBIME

४६ अंकले बढेको बजारमा २२१ कम्पनीको शेयर भाउमा बृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौ. । आज पनि शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक ४६ अंकले बढेर २,६९२ को विन्दुमा कायम भएको छ । आज २२१ कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनकिो मात्रै मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोडको कारोबार भएको छ । आज सबैभनदा धेरै समृद्धि फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी कुथेली बुखरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै निफ्रा उर्जा ऋणपत्रका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १ दशमलव ९५ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS