Siddhartha Bank
GBIME
IME Life

२७ अंकले बढेको बजारमा २१३ कम्पनीको शेयर मूल्यमा बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ अंकले बढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनकिो शेयर मूल्य घटेको छ भने २१३ कम्पनकिो मूल्य बढेको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३३ करोड ७९ लाख रुपैयााको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको १९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

आज सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ९ दशलमव ५४ प्रतिशतका दरले कमाएका छन् । मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS