Siddhartha Bank
GBIME
IME Life

निप्स नवलपुर च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) नवलपुर च्याप्टरले कावासोती ८, इन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। निप्स नवलपुरका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा जगत ढकालले संयोजन गरेका थिए।

रक्तदान कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो । कुल ३४ जना रक्तदाताले रक्तदान गरेका थिए । जसमा ६ जना महिला र २८ जना पुरुष रहेका थिए। यस कार्यक्रममा विशेष गरी रगत अभाव भएका बिरामीहरूलाई सहयोग पुर्याउने उद्देश्यले रगत सङ्कलन गरिएको अध्यक्ष सुवेदीने बताए ।

SKYWELL
Crest

कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पुर्याउने र यसले रगत आवश्यकतामा रहेका बिरामीहरूलाई तुरुन्त सहयोग पुर्याउने विश्वास गरिएको छ । कार्यक्रम संयोजक जगत ढकालले निप्स नवलपुरले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता जनाए ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS