IME Life
GBIME

प्रथम त्रैमाससम्म कुन लघु जीवन बीमकको कति व्यापार ? (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिको प्रथम त्रैमास (साउन–असोज)सम्म लघु जीवन बीमकहरुले करिब २२ करोड रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले ४ लाख ३० हजार ४५० वटा बीमालेख जारी गर्दै २१ करोड ९५ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

तथ्यांकअनुसार सर्वाधिक व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले २ लाख ९९ हजार ४५७ वटा बीमालेख जारी गरेर ८ करोड ८१ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

SKYWELL
Crest

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनी असोजसम्म ८५ हजार ८३६ वटा बीमालेख जारी गर्दै ७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी लिबर्टी माइक्रो लाइफले ४५ हजार १५७ वटा बीमालेख जारी गरेर ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS