IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को विन्दुमा बन्द भएको हो।

घटेको बजारमा आज ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७० वटाको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये जलविद्युत समूहमात्रै बढेको छ। बाँकी १२ वटा समूह घटेको छ।

आज बजारमा ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनएलजी इन्स्योरेन्स ३४ करोड ३१ लाख रुपैयाँ
  • साहस ऊर्जाः २४ करोड ९३ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः २४ करोड ९२ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः २४ करोड ५५ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १९ करोड ७ लाख रुपैयाँ
  • लाइफ इन्स्योरेन्स कर्पोरेसनः १६ करोड ५१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ११ करोड ५४ लाख रुपैयाँ
  • कुमारी बैंकः ११ करोड २० लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः १० करोड ८८ लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः १० करोड ४९ लाख रुपैयाँ

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS