IME Life
GBIME

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा बलायर नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले नेपाल होल्डिङको तर्फबाट मनोनित सञ्चालक समिति सदस्य ज्योति शेरचनको ठाउँमा बलायरलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1729684571818

 

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS