GBIME
IME Life

घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को विन्दुमा ओर्लेको हो।

बजार घट्दा १५५ कम्पनीको शेयरभाउमा गिरावट आएको छ। ७६ कम्पनीको शेयरभाउ बढ्दा १३ वटाको स्थिर रहेको छ।

SKYWELL
Crest

बजारमा आज वित्त र व्यापार समूहबाहेक अरु ११ वटा समूहमा रातो पोतिएको छ। वित्त समूह २.३२ प्रतिशतले बढ्दा व्यापार समूह ०.२५ प्रतिशतले उकालो लागेको छ।

आज बजारमा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आईसीएफसी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • आईसीएफसी फाइनान्सः ४३ करोड ४४ लाख रुपैयाँ
  • कुमारी बैंकः २६ करोड ९७ लाख रुपैयाँ
  • साहास ऊर्जाः १६ करोड १७ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः २४ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १९ करोड ९० लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः १९ करोड ४५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १८ करोड ३४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ५३ लाख रुपैयाँ
  • प्रभु बैंकः १२ करोड २० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड १७ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS