IME Life
GBIME

कात्तिक ८ गते अभिकर्ता परीक्षा संचालन गर्दै कर्णाली प्रदेश कार्यालय, यस्तो छ समय तालिका

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कात्तिक ८ गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले एक सूचना जारी गर्दै अनलाइन माध्यमबाट कात्तिक ८ गते दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको सोही सूचनामा उल्लेख गरेको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS