GBIME
IME Life

सानिमा हाइड्रोले माग्यो ७ जना कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा हाइड्रोले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल ओभरसियरमा ३ जना, सिभिल इन्जिनियर (जुनियर लेभलका लागि) मा ३ जना, सिभिल इन्जिनियरमा सिनियर लेभलका लागि १ जना कर्मचारी माग गरेको छ ।

आवश्यक योग्यता अनुसार, ड्राफ्ट व्यक्तिले इन्जिनियरिङको ड्राइङमा १–२ वर्षको अनुभव र सफ्टवेयरमा दक्षता हुनुपर्नेछ । सिभिल इन्जिनियरका लागि न्यूनतम स्नातक डिग्री र जलविद्युत परियोजनामा १–२ वर्षको अनुभव रहेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

SKYWELL
Crest

वरिष्ठ सिभिल इन्जिनियरको लागि स्नातकोत्तर डिग्री र ५ वर्षको अनुभव चाहिने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरूले कात्तिक २४ गते भित्र आवेदन दिनुपर्नेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS