GBIME
IME Life

सीईडीबी हाईड्रोपावरले कात्तिक २० गते डाक्यो विशेष साधारणसभा, यस्ता छन् एजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २० गते विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो । सभा कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहानको ८ बजे गर्ने कम्पनीको भनाइ छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

SKYWELL
Crest

विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन सक्नेछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS