GBIME
IME Life

सुनको भाउमा दैनिक उछाल, आज पनि मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिकजसो उछाल आउन थालेको छ। आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै उच्च हो।

SKYWELL
Crest

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यो भाउ हालसम्मकै उच्च थियो। जुन रेकर्ड आज तोडिएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ बढेर १ हजार ९८० रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS