GBIME
IME Life

कात्तिक ५ : बजार करिब ५८ अंकले घटेको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कात्तिक ५ गते सोमबार नेप्से परिसूचक २६३९.९२ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ५७.९९ अंकले घटेको छ।

५ अर्ब ९० करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ७१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३३ करोड ६९ लाख रुपैयाँको खरिद भएको छ भने ३७ करोड ५६ लाख रुपैयाँको बिक्री भएको छ।

SKYWELL
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १९ करोड ८८ लाख रुपैयाँको खरिद र २७ करोड ६ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैले बिक्री धेरै गरेका छन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS