GBIME
IME Life

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबारमा उल्लेख्य सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार तीव्रउतार चढावबीच सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ।

सामान्य बढेको बजारमा आज ८९ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् ६ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक १.४ प्रतिशतले बढेको छ।

हिजोको तुलनामा आज शेयर बजारमा पनि बढेको छ। आज ७ अर्ब १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। हिजो ५ अर्ब ६६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

आज गुडविल फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको शेयरभाउ करिब ८ प्रतिशतले बढेको छ। सर्वाधिक कारोबार भने कुमारी बैंकको भएको छ। यो बैंकको ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS