GBIME
IME Life

एआईआरडीसीको एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा चंकी क्षेत्री मनोनित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री विकासोन्मुख देशहरुको बीमा तथा पुनर्बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय संस्था (एआईआरडीसी)को एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा मनोनयन भएका छन्।

थाइल्यान्डको बैंककमा गत अक्टोर ८ मा सम्पन्न एआईआरडीसीको वार्षिक साधारण सदस्यता बैठकले क्षेत्रीलाई एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्य पदमा मनोनयन गरेको हो।

SKYWELL
Crest

बीमक संघका अध्यक्ष क्षेत्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS