GBIME
IME Life

सिद्धार्थ सिस्टमेटिक इन्भेस्मेन्ट स्किमलाई थप ५ करोड इकाइ निष्कासन गर्न अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले थप इकाइ जारी गर्न अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले असोज २२ गते सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ निष्कासनका लागि अनुमति दिएको हो। यो अनुमतिसँगै अब यस योजनाले थप ५० करोड रुपैयाँको इकाइ निष्कासन गर्नेछ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ जारी गरिनेछ।

SKYWELL
Crest

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS