GBIME
IME Life

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोलको भाउ कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ४ रुपैयाँको दरले बढाएको हो। भारतले मूल्य बढाएर पठाएसँगै निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

SKYWELL
Crest

अब तेस्रो वर्गअन्तर्गतका सहर काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्गअन्तर्गतका बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ।

यसैगरी तेस्रो वर्गअन्तर्गतका सहरहरुमा प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका सहरमा १५० रुपैयाँ र पहिलो वर्गअन्तर्गतका सहरमा १४८.५० रुपैयाँ कायम भएको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS