GBIME
IME Life

सिटिजन्स म्युचुअल फन्डका ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले ती योजनाको लाभांश वितरणार्थ भोलि असोज २३ गते बुक क्लोज गर्दैछ। यसको मतलब आजसम्म कायम इकाइधनीहरुले ती योजनाको लाभांश पाउनेछन्।

SKYWELL
Crest

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१को मुनाफा र सञ्चित कोषबाट सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० का इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार करसहित फन्ड–१ का इकाइधनीलाई ९ प्रतिशत, फन्ड–२ इकाइधनीलाई ६.५ प्रतिशत र सुपर ३० का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS