GBIME
IME Life

बीमा बोर्डले पठायो स्वास्थ्य संस्थाहरुलाई दाबी भुक्तानी रकमबापत करिब सवा ३ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई दाबी रकम भुक्तानी गरेको छ।

बीमा बोर्डको असोज १८ गतेको निर्णयबमोजिम सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई ३ अर्ब २१ करोड ५७ लाख ७४ हजार ८७७ रुपैयाँ दाबी रकम भुक्तानी गरेको हो। यो चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम दाबी भुक्तानी रकम बोर्डले स्वास्थ्य संस्थाहरुलाई पठाएको हो।

SKYWELL
Crest

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका कुल ३६१ स्वास्थ्य संस्थालाई उक्त रकम भुक्तानी गरिएको बीमा बोर्डले जनाएको छ।

Fy_2081_82_1st_Reimburshment_Report2081_Ashoj21

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS