GBIME
IME Life

बाढीपहिरो पीडितको लागि नेपाल इन्स्योरेन्स र मेट लाइफले दिए रु ७५ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाढी पहिरो पीडितको उद्धार र राहतका लागि बीमा कम्पनीहरुले सरकारी कोषमा राहत रकम योगदान दिने क्रम जारी रहेको छ। यसैबीच नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा ५० लाख रुपैयॉ जम्मा गरेको छ। नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले आइतबार प्रधानमन्त्री केपि शर्मा ओलीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी जीवन बीमक मेटलाइफ इन्स्योरेन्सले राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ। इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई २५ लाख रुपैयाँ सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन्।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS