GBIME
IME Life

हरियाली छाएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा बन्द भएको छ।

उच्च अंकले बढेको बजारमा सबै उपसमूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ६.३० प्रतिशतले बढेको छ।

SKYWELL
Crest

आज २१९ कम्पनीको शयरभाउ बढ्दा २३ वटाको घटेको छ भने २ वटाको स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • साहस ऊर्जाः ६३ करोड ८३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २५ करोड ५७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १५ करोड ९९ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १५ करोड १३ लाख रुपैयाँ
  • एसियन लाइफको संस्थापक शेयरः १४ करोड ५७ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १२ करोड ७३ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ११ करोड २० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ११ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १० करोड ६७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ६६ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS