GBIME
IME Life

५६ अंकले बढेको बजारमा २१९ कम्पनीको शेयर भाउ बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार ५६ अंकले बढेर २,६५३ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भउको छ । एनआरएनको २५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मध्ये भोटेकोशीका लगानीकर्ताले ९ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । स्टर्न हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ६८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS