GBIME
IME Life

एशियन लाइफको मधेश प्रदेशका अभिकर्ताको सम्मान्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमक एशियन लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको लहानमा जीवन बीमा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ। शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेश अन्तर्गतको धनुषा, महोत्तरी, सप्तरी र सिराहा जिल्लाका सकृय अभिकर्ताहरूलाई सम्मान् गरिएको हो।

कार्यक्रममा इन्स्योरेन्सको डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले अभिकर्तालाई सम्मान पत्र वितरण गरेका छन् । सहभागि अभिकर्ताहरूको व्यवसायीक दक्षता अभिवृद्धिका लागि प्रशिक्षक लेखनाथ पाैडेलले चुनाैतीपूर्ण अवस्थामा बीमाको बजारीकरण सम्बन्धी प्रशिक्षण दिए ।

SKYWELL
Crest

सम्मान कार्यक्रममा जनकपुर, बीरेन्द्रनगर, बर्दिबास, राजविराज, मिर्चैया, लहान, सिराहा र बागमती प्रदेशको शाखा प्रबन्धकहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व इन्स्योरेन्सको मधेश प्रदेश प्रमुख रामरूप सहनीले गरेका थिए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS