GBIME
IME Life

बीमकहरुलाई प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा तत्काल रकम जम्मा गरी सहयोग गर्न निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमकलाई बाढीपीडितलाई सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा यथाशक्य रकम जम्मा गरिदिन निर्देशन दिएको छ।

प्राधिकरणले सबै बीमक, लघु बीमक र पुनर्बीमकका नाममा आज परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। हालैको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको यस विषम परिस्थित आवश्यक सहयोग गर्न अपरिहार्य देखिएको प्राधिकरणले जनाएको छ।

SKYWELL
Crest

सबै बीमकलाई अपरिहार्य रुपमा सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट राहात कोषमा तत्काल रकम जम्मा गरी सहयोग गर्न प्राधिकरणले निर्देशन दिएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS