GBIME
IME Life

नेप्सेका १० ठूला कम्पनी कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असोज १६ गतेसम्मको तथ्यांकलाई आधार मान्दा नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ७१ अर्ब बजार पुँजीकरण रहेको छ।

त्यस्तै दोस्रोमा नबिल बैंकको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ५२ अर्ब बजार पुँजीकरण रहेको छ।

SKYWELL
Crest

त्यस्तै तेस्रोमा नागरिक लगानी कोषको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कोषको १ खर्ब ३१ अर्ब बजार पुँजीकरण रहेको छ।

पुँजीकरण धेरै भएका कम्पनीहरुको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ। धेरै पुँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पुँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS