GBIME
IME Life

लिबर्टी माइक्रो लाइफमा आबद्ध सबैले ब्लूबर्ड इन्टरनेशनल क्लिनिकमा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनी र क्लिनिकका ग्राहकहरूलाई विशेष लाभहरू उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता अनुसार, ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहकहरू, कर्मचारीहरू, एजेन्टहरू, र उनीहरूका परिवारका सदस्यहरूलाई Annual Whole-Body Health Package (वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेज) मा ५० प्रतिशत छुट प्रदान गर्नेछ।

SKYWELL
Crest

सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो शनिबार स्थानीय क्षेत्रलाई लक्षित गरी एक निःशुल्क मेडिकल क्याम्प आयोजना गरिने जनाइएको छ । जसमा लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकको समन्वय रहने छ ।

लिबर्टी माइक्रो लाइफमा आबद्धले उक्त क्लिनिकको प्याथोलोजीः ल्याब परीक्षणहरूमा २० प्रतिशत एक्सरे, ईसीजीमा २५ प्रतिशत, साना शल्यक्रियात्मक प्रक्रियामा १५ प्रतिशत, फिजियोथेरापीमा २५ प्रतिशत, यूएसजीरइकोरटिएमटीरपीएफटी तथा बीएमडीमा १० प्रतिशत, दन्त चिकित्सा सेवाहरूमा २० प्रतिशत छुट हुनेछ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS