GBIME
IME Life

गलत साबित भयो एलन मस्कको निर्णय, ८०%ले घट्यो ‘एक्स’को मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलन मस्कको करिब २ वर्षपहिले माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर (एक्स) किन्ने निर्णय गलत साबित भएको छ।

मस्कले एक्स किनेपछि थुप्रै नीतिगत परिवर्तन गरेका छन्। उनले आम्दानी बढाउन थुप्रै निर्णय पनि गरे। तर, अहिले एक्सको बजारभाउ ८० प्रतिशतले घटेको छ।

SKYWELL
Crest

मस्कले २०२२ अक्टोबरमा उक्त कम्पनी ४४ अर्ब डलरमा किनेका थिए। गत अगस्टको अन्तिमसम्मको मूल्यांकनअनुसार एक्सको बजारभाउ ९.४ अर्ब डलरमा झरेको छ।

फोब्र्सका अनुसार मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति २६९.८ अर्ब डलर रहेको छ। –एजेन्सी

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS