काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनशशेयरपछिको मूल्य समायोजन भएको हो । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य ४६२.६० रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ४३२.३४ रुपैयाँ कायम भएको छ । अब आज मंगलबार समायोजित मूल्यलाई आधार मानेर बैंकको कारोबार खुल्नेछ
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।