GBIME
IME Life

शेयर बजारमा यस्तो नि हुन्छ ! १० रुपैयाँको शेयरको मूल्य १ लाख ५० हजार माथि पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय शेयर बजार लगानीकर्तामाझ सर्वाधिक रुचाइएको बजार हो। भारतीय शेयर बजार सेन्सेक्सको पछिल्लो बजारमूल्यलाई आधार मान्दा एमआरएफको पछिल्लो शेयरमूल्य प्रतिकित्ता भारु १ लाख ३८ हजार ५०२.९० रहेको छ। यो सेप्टेम्बर ३० को बजारमूल्य हो।

एमआरएफ एउटा टायर उत्पादक कम्पनी हो। करिब भारु १ लाख ४० हजार बजारमूल्य भए पनि कम्पनीको अंकित मूल्य (फेस भ्यालु) भारु १० मात्र हो ।

SKYWELL
Crest

एक वर्षको अवधिमा कम्पनीको बजारमूल्य भारु १ लाख ५१ हजारभन्दा माथि पनि पुगेको थियो।

कम्पनीको महत्वपूर्ण अनुपात

कम्पनीको वित्तीय अवस्था

 

 

 

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS